Live on
Your Voice, Your Power
भक्तपुर– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् । बुधबार सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित नेता बस्नेतको निवासमा शाह पुगेका हुन् । शाह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । मेयर शाहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त…