Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार उनले भूकम्पबाट पीडित भएकाहरुलाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरे । ‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र…