समाचार « Khabarhub

जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिका दुई भूकम्प

जाजरकोट- जाजरकोटमा आइतबार फेरि ४ म्याग्निच्युडमाथिका दुई वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको र आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । आइतबार बिहान ४ बजेर ५३…