समाचार « Khabarhub

बारपाक सुिलकोटमा व्यवसाय दर्ता शिविर सञ्चालन

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र करको दायरा बढाउदै लैजाने उदेश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाभित्रका व्यवसायीलाई सहज हुनेगरी गाउँपालिकाले वडावडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। भौगोलिक हिसाबले छरिएर रहेको गाउँपालिकाले वडा नं १ र २ स्थित बारपाकबाट बुधबारदेखि शिविर सञ्चालन गर्न…