समाचार Archives | Page 3641 of 8589 | Khabarhub Khabarhub

रूसको सदस्यता निलम्बन

एजेन्सी – विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले युक्रेनमा रूसी आक्रमणलाई लिएर रूसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ । एफएटीएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ । समूहले शुक्रबार एक…