समाचार « Khabarhub

टाटाले भारतमै आइफोनको निर्माण सुरु गर्ने

नयाँ दिल्ली – भारतको प्रतिष्ठित व्यवसायीक समूह टाटाले भारतमै आइफोन निर्माण सुरु गर्ने भएको छ । ताइवानको आइफोन निर्माता विस्ट्रन कर्प प्राप्त गर्दै दुई वर्ष भित्रै भारतमै आइफोन उत्पादन सुरु गर्नेगरी टाटाले सम्झौता गरेको हो । हालसम्म अमेरिकी प्रविधि कम्पनी आइफोनले चीनमा विशाल मात्रामा आइफोन उत्पादन गर्दै आइरहेको थियो । चीनमा ताइवानी कम्पनी फक्सकनका दुई…