Live on
Your Voice, Your Power
नयाँदिल्ली - भारतीय सेनाले पाकिस्तानसँगको तनावका क्रममा आफ्नो फाइटर जेट खसालिएको कुरा स्वीकार गरेको छ। मे महिनाको सुरुवातमा भएको सो तनावको समयमा ६ वटा जेट खसालेको दाबी पाकिस्तानले गरेको थियो। सो दाबीलाई भारतले अस्वीकार गरेको थियो। शनिबार ब्लुमबगसँगको कुराकानीको क्रममा भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले पाकिस्तानले भनेको जस्तो सङ्ख्या नै यत्ति भन्ने पक्का…