समाचार Archives | Page 3677 of 8560 | Khabarhub Khabarhub

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : अध्यक्ष नेपाल

अत्तरिया- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्। पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। 'सबै पार्टीलाई समेटेर अगाडि बढ्नुपर्छ', उनले भने, 'हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै…