समाचार Archives | Page 3678 of 8560 | Khabarhub Khabarhub

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौँ - महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ। विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए। विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा…