समाचार « Khabarhub

बाँकेमा भोलि मदिरा बिक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

जानकी– बाँकेमा भोलि बुधबारका दिन मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी…