Live on
Your Voice, Your Power
काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम हुने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पुर्याउन सघाउने बताएका छन् । प्रतिनिधिसभा सदस्यको शपथका लागि मंगलबार धरानबाट काठमाडौं आइपुगेका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । ‘रास्वपालाई के को लागि चाहिने हो दुईतिहाइ, राम्रो काममा हो भने हामी पुर्याइदिन्छौँ’, उनले भने, ‘अहिले हामीलाई सरकारमा जाने म्यान्डेट…