समाचार « Khabarhub

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर- जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ ।  गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरबार विहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरिब र अति विपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो ।  गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार…