समाचार « Khabarhub

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ दिन भए पनि तिथिका हिसाबले आज नवरात्रको पाँचौँ दिन हो । नवरात्रको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजाआराधना गरिँदैछ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ । गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको…