समाचार « Khabarhub

बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भइसकेको छैन : कमल थापा 

काठमाडौं- राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने भएको भन्दै  मूल्याङ्कन गर्ने समय भइनसकेको तर सुशासनको पक्षमा प्रारम्भिक काम सकारात्मक रहेको बताएका छन् ।  मे दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुक, जनता र प्रजातन्त्रको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्दै थापाले समाजको हरेक…