Live on
Your Voice, Your Power
पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिका–४ ले वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने गरेको छ । 'बाआमाको भत्ता बाआमाकै हातमा' नारा अघि सारेको सो वडाले वडाले ३० अशक्त वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता घर-घरमै उपलब्ध गराउँदै आएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०७९-८० को ८० प्रतिशत काम सम्झौता सम्पन्न भएको वडाध्यक्ष लोककिरण न्यौपानेले…