Live on
Your Voice, Your Power
बुटवल - लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज दिउँसो १ बजे सुरु हुनेछ। प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यहरुलाई जानकारीका लागि सूचना जारी गरेका छन् ।