समाचार Archives | Page 3734 of 8546 | Khabarhub Khabarhub

भयावह बन्दै सवारी दुर्घटना

काठमाडौँ- हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप अनि साँघुरा सडकमा तीव्र गति, त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा चालकहरु सवारी चलाइरहेका छन् । केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट १८ महिनाकी बालिका अननिया चौधरीको मृत्यु भयो । इलाका…