समाचार Archives | Page 3742 of 8546 | Khabarhub Khabarhub

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सञ्चालन गरिने बताए । सुर्खेतस्थित पत्रकार सञ्चारकर्मीहरूसँग आज वीरेन्द्रनगरमा आयोजित भेटघाटमा उहाँले अभियानमार्फत प्रतिफल प्राप्त हुने गरी काम गर्ने जनाए । उनले भने, “यो अभियानभित्र प्रहरीको प्रभावकारी सेवा, नागरिकलाई अनुभूति दिलाउने गरी दिइने सुरक्षा, प्रविधिको प्रयोग, लागुऔषध…