समाचार Archives | Page 3750 of 8541 | Khabarhub Khabarhub

गृहमन्त्री लामिछानेको मुद्दामा रिट निवेदकको बहस सम्पन्न

 काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ। रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन्।  अब लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गर्नेछन्। संवैधानिक इजलासमा कायममुकायम…