Live on
Your Voice, Your Power
काठमाडौँ– कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, 'खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।' कमजोर शारीरिक अवस्था भएकी उनलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उनले श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु…