Live on
Your Voice, Your Power
काठमाडौं- हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरूको विवरण संकलन गर्न, उनीहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरूलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र…