Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् । शुक्रबार मधेश प्रदेश स्तरीय बैठक महोत्तरीमा बसेको छ । बैठक पार्टीका वरिष्ठ नेताको केदार चन्द्र शर्माको आतिथ्यतामा सम्पन्न भएको छ। त्यस्तै शनिवार बागमती प्रदेश बैठक पार्टी केन्द्रीय कार्यालय मैतीदेवीमा पार्टीका प्रदेश संयोजक जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको छ, बैठकमा आगामी दिनमा पार्टी निर्माण, संघर्षका कार्यक्रम, र घुस…