शिक्षा क्षेत्रका लागि जम्मा ७ अर्ब बजेट बढ्यो « Khabarhub

शिक्षा क्षेत्रका लागि जम्मा ७ अर्ब बजेट बढ्यो


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको लागि जम्मा जम्मा ७ अर्ब बजेट वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि जम्मा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : १७ बजे

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७