Live on
Your Voice, Your Power
लमजुङ - नेपाली कांग्रेस लमजुङले संगठन विस्तार अभियानलाई अघि बढाएको छ। अभियानअन्तर्गत चुनावी समीक्षाका लागि प्रतिवेदन तयार गरेर बुझाउन जिल्लाका ८ वटै पालिकामा पदाधिकारी तथा नेताहरुलाई जिम्मेवारी तोकेर पठाएको छ। जिम्मेवारी पाएका नेतालाई कांग्रेस जिल्ला कार्यसमितिले यही माघ १४ गतेभित्रमा प्रतिवेदन तयार पारेर जिल्ला कार्य समितिमा पेस गर्न निर्देशन गरेको छ। उक्त प्रतिवेदनलाई जिल्ला कार्यसमितिको…