Live on
Your Voice, Your Power
काबुल– इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ । शनिबार हेरात प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण कयौँ घरहरू ध्वस्त भएका छन्। पहिलो भूकम्पपछि तीनवटा शक्तिशाली परकम्प पनि रेकर्ड…