समाचार Archives | Page 3762 of 8648 | Khabarhub Khabarhub

‘जनयुद्ध दिवस’ को विरोधमा सिंहदरबार अघि प्रदर्शन गरिँदै

काठमाडौँ - ‘जनयुद्ध दिवस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौँमा प्रदर्शन हुने भएको छ । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणि दीक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौँमा विरोध तथा धर्नाको आयोजना गरिएको छ । ‘रगतको होली खेल्ने नेपाल र नेपालीको…