समाचार Archives | Page 3773 of 8521 | Khabarhub Khabarhub

धरानमा सिटी सफारी दुर्घटना हुँदा किशोरीको मृत्यु

सुनसरी- धरानमा सिटी सफारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना हुँदा धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान…