समाचार Archives | Page 3777 of 8644 | Khabarhub Khabarhub

युक्रेनी राष्ट्रपति जेलिन्स्की अकस्मात फ्रान्स भ्रमणमा

एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की बुधबार अकस्मात फ्रान्सको भ्रमणमा पुगेका छन्। राष्ट्रपति जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको बताइएको छ। संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात पेरिस पुगेको युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा भनिएको छ। राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेका छन्। त्यसैगरी उनले…