समाचार Archives | Page 3783 of 8644 | Khabarhub Khabarhub

सुन तोलाको दुई सयले बढ्यो, चाँदीको घट्यो

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य आज तोलाको एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय…