काठमाडौँको तीनकुनेमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

काठमाडौँको तीनकुनेमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तीनकुनेमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र कुखुरा बोकेको प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप ठोक्किँदा घाइते भएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक राईको राष्ट्रिय ट्रमा सेन्टरमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि बसेका सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ४० बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई