Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडकी प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि काठमाडौँ आएकी छिन् । आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले युएसएडले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने बताइएको छ । प्रशासक पावरले…