समाचार Archives | Page 3791 of 8643 | Khabarhub Khabarhub

जातीय भेदभाव र छुवाछुत पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको माग

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले न्यायमा जातीय भेदभाव तथा छुवाछुतको घटनाका पीडितको पहुँच सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछुतका घटनाको समयमा प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरु बञ्चित हुनुपरेको पाइएको उल्लेख गरेको छ । हालै रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं. ५…