Live on
Your Voice, Your Power
काठमाडौँ- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा आजदेखि ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित वेस्टर्न ट्राभल मार्ट आयोजना गरिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना भएको मार्टमा भारतको ट्राभल एजेन्ट्स एशोसिएशन अफ इन्डियाका…