समाचार Archives | Page 3827 of 8633 | Khabarhub Khabarhub

भैँसीपालनबाट मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिन्छन्। आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि…