समाचार Archives | Page 3831 of 8632 | Khabarhub Khabarhub

माओवादी स्थायी समिति बैठक जारी

काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक अहिले बसिरहेको छ । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको एक नेताले जनाएका छन् । साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष…