समाचार Archives | Page 3837 of 8631 | Khabarhub Khabarhub

आगामी तीन दिनको मौसम : कुन प्रदेशमा हुँदैछ बदली?

काठमाडौँ- पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ। मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आज प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। भोलि पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। पर्सि राती प्रदेश १ , गण्डकी र…