समाचार Archives | Page 3841 of 8480 | Khabarhub Khabarhub

प्रचण्डको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइराला संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने बताएका छन् । ‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू…