समाचार Archives | Page 3843 of 8480 | Khabarhub Khabarhub

एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै

काठमाडौं– नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ४ जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ । केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन्…