Live on
Your Voice, Your Power
बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा…