समाचार « Khabarhub

सभापति देउवाद्वारा ८ जना केन्द्रीय सदस्य मनोनित 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। मनोनित हुनेमा चन्द्र भण्डारीसहितका नेताहरू छन्।  देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०)बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्। विधानको धारा २१ को उपधारा (१०) मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ। केन्द्रीय सदस्यमा…