Live on
Your Voice, Your Power
काठमाडौं - चीनमा फेरि कोरोनाको असर देखिन थालेको छ। चीनको ठूलो शहर सांघाइमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको छ। विद्यालय बन्द गर्न निर्देशन दिए लगत्तै त्यहाँ अब अनलाइन कक्षा सुरु हुने भएको छ। सांघाइको शिक्षा ब्यूरोले सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रसमेत बन्द गर्न निर्देशन दिएको हो। चीनमा कोभिड शून्य नीति…