रामेछापमा चट्याङ लागेर आमाछोरी घाइते « Khabarhub

रामेछापमा चट्याङ लागेर आमाछोरी घाइते


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

रामेछाप – रामेछापको मन्थली नगरपालिका ३ मा शुक्रबार अपराह्न परेको चट्याङका कारण दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाइते हुनेमा रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनकै ९ वर्षीया छोरी अनिता कार्की रहेका छन् ।

रणजोर खोलामा कपडा धुँदै गरेका आमाछोरी चट्याङ लागेर घाइते भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ५५ बजे

अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित

धनुषा– केही दिनदेखि बढेको गर्मीका कारण धनुषासहित तराई क्षेत्रको जनजीवन

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

ताप्लेजुङ – कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल

निर्माण थालेको आठ वर्ष बित्दा पनि स्वास्थ्यचौकी भवन अधुरै 

खोटाङ– खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक

भ्याट फिर्ता गर्न नाट्टाको माग

काठमाडौँ – नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त

ओस्लो – संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता