Live on
Your Voice, Your Power
पोखरा - संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन्। त्यसअघि नै सांसदहरूको शपथ भइसक्नुपर्छ। प्रदेश प्रमुखले सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ। २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो। त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशको सभामुख र…