Live on
Your Voice, Your Power
काठमाडौँ -त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ। यही वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्रिविले वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२…