Live on
Your Voice, Your Power
काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लाग्ने मातातीर्थ मेलाको हजारौँ भक्तजनले अवलोकन गरेका छन् । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज दिनभरि घुइँचो लागेको थियोे । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी मनाइने मातातीर्थ मन्दिरमा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका भक्तजनको घुइँचो लागेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका…