समाचार Archives | Page 3881 of 8462 | Khabarhub Khabarhub

बेलायतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न 

कर्णाली– बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण   सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलायत सरकारले बुधबार कर्णाली…