Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । युवराज सफलद्वारा दायर रिटमा लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको उल्लेख छ । रिटमा निर्वाचन आयोगले संविधान र ऐनको…