समाचार « Khabarhub

जुङ्गे महादेवको मन्दिर पुनःनिर्माण

खजुरा - नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुनःनिर्माण गरिने भएको छ । उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया सुरु भएको हो । जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति…