समाचार Archives | Page 3889 of 8564 | Khabarhub Khabarhub

शितलहर बढेपछी महोत्तरीका विद्यालय बन्द

महोत्तरी – बाक्लो हुस्सु र शितलहर वढेपछी महोत्तरीमा सामुदायिक विध्यालय धमाधम बन्द हुन थालेका छन् ।अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका,लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि…