समाचार Archives | Page 3890 of 8454 | Khabarhub Khabarhub

३ महिलासहित २० जनाले उडाए प्याराग्लाइडिङ

उदयपुर - उदयपुरकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीबाट ३ महिलासहित २० पाइलटले एकै दिन प्याराग्लाइडिङ उडान भरेका छन्। उडान भने फ्लाईङ् वन्डर प्याराग्लाइडिङ प्राईभेट लिमिटेड गाईघाटका प्रशिक्षार्थीले गरेका थिए। कम्पनीबाट विभिन्न कोर्स गर्ने देशभरका करिब २० विद्यार्थीहरूले उडानलाई सफलताका साथ ल्याण्डिङ गरेका जिल्ला साइक्लिङ संघ उदयपुरका अध्यक्ष जितु राईलाले जानकारी दिए। रौतापोखरीलाई पर्यटकीय क्षेत्रको…